Wednesday, 14 November 2018

सुधार

आज यौटा घटना घट्यो नजिकै तेस्लाई देखेर यि सब्दहरू यसरि आए !!

"गजल"

जिवन आखिरि एक मुठि सास रैछ
मर्ने त मर्छन बाच्ने लाई खास रैछ !!

बाचुन्जेलि तेरो र मेरो भन्दै भागेनि
चलुन जेलि सरिर मरे लास रैछ !!

आखिर मानब कसरि मर्छ त सोच्छु
पक्कैनि सरिरमा आत्माको बास रैछ !!

यहा तिम्रो आदेश बिना केहि हुन्न
तेसैले मानव सबै तिम्रो दास रैछ !!

प्रकाश पाठक योगी
चितवन 1 जगतपुर
हाल-चेन्नै

No comments:

Post a Comment